प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १३:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ अनि तिनीहरू पारान निर्जनभूमिमा भएको कादेस+ आइपुगे। त्यहाँ तिनीहरूले मोसा, हारुन र इस्राएलीहरूका सारा समुदायलाई सबै विवरण सुनाए अनि त्यहाँबाट ल्याएका फलफूल पनि देखाए।

  • गन्ती २०:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ इस्राएलीहरूको सारा समुदाय कादेसबाट यात्रा गरेर होर डाँडा आइपुग्यो।+

  • गन्ती ३३:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ एज्योन-गेबेरबाट हिँडेपछि तिनीहरूले जिन निर्जनभूमि+ अर्थात्‌ कादेसमा पाल टाँगे।

  • व्यवस्था २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ कादेस-बर्नेबाट हिँडेको समयदेखि जेरेद बेँसी पार गर्दासम्म ३८ वर्ष बितिसकेको थियो। यहोवा परमेश्‍वरले इस्राएलीहरूसँग शपथ खानुभएझैँ त्यतिन्जेलसम्ममा लडाइँ गर्न सक्ने तिनीहरूको पहिलो पुस्ता बितिसकेको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने