- 
	                        
            
            गन्ती १५:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१८ “इस्राएलीहरूलाई यसो भन्नू, ‘मैले तिमीहरूलाई दिन्छु भनेको देशमा जब तिमीहरू पुग्छौ १९ र त्यहाँको उब्जनी खान्छौ,+ तब तिमीहरूले यहोवा परमेश्वरको निम्ति भेटी चढाउनू।
 
 - 
                                        
 
- 
	                        
            
            गन्ती ३१:२८, २९पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२८ युद्धमा भाग लिएका सिपाहीहरूबाट तिमीहरूले यहोवा परमेश्वरको लागि कर उठाउनू। तिनीहरूलाई परेको भागबाट हरेक ५०० मानिस, गाईवस्तु, गधा र भेडाबाख्रामध्ये एउटा-एउटाचाहिँ परमेश्वरको लागि छुट्ट्याउनू। २९ अनि सिपाहीहरूलाई दिइने आधा भागबाट उठेको कर यहोवा परमेश्वरलाई चढाइने भेटीको रूपमा पुजारी एलियाजारलाई दिनू।+
 
 -