प्रस्थान २८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ “पुजारीको काम गर्नको लागि+ तिमीले इस्राएलीहरूमध्येबाट आफ्नो दाइ हारुन+ अनि तिनका छोराहरू+ नादाब, अबिहु,+ एलियाजार र इथामारलाई+ बोलाउनू। गन्ती ३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा सेवा गर्न नियुक्त गर्नू।+ तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र स्थानको* नजिक आएमा ऊ मारियोस्।”+ व्यवस्था १०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “त्यतिखेर यहोवा परमेश्वरले लेविको कुललाई अलग्गै छुट्ट्याउनुभयो।+ अनि तिनीहरूलाई यहोवाको करारको सन्दुक बोक्ने,+ यहोवासामु उभिएर उहाँको सेवा गर्ने र मानिसहरूलाई उहाँको नाममा आशिष् दिने जिम्मा दिनुभयो।+ तिनीहरूले आजसम्म यही काम गरिरहेका छन्।
२८ “पुजारीको काम गर्नको लागि+ तिमीले इस्राएलीहरूमध्येबाट आफ्नो दाइ हारुन+ अनि तिनका छोराहरू+ नादाब, अबिहु,+ एलियाजार र इथामारलाई+ बोलाउनू।
१० हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा सेवा गर्न नियुक्त गर्नू।+ तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र स्थानको* नजिक आएमा ऊ मारियोस्।”+
८ “त्यतिखेर यहोवा परमेश्वरले लेविको कुललाई अलग्गै छुट्ट्याउनुभयो।+ अनि तिनीहरूलाई यहोवाको करारको सन्दुक बोक्ने,+ यहोवासामु उभिएर उहाँको सेवा गर्ने र मानिसहरूलाई उहाँको नाममा आशिष् दिने जिम्मा दिनुभयो।+ तिनीहरूले आजसम्म यही काम गरिरहेका छन्।