-
गन्ती १५:८-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “‘तर अग्निभेटीको लागि,+ विशेष भाकलको बलिको लागि+ वा मेलबलिको लागि+ यहोवा परमेश्वरलाई बहर चढाउने हो भने ९ यसको साथमा एपाको दस भागको तीन भाग मसिनो पीठोलाई आधा हिन तेलमा मुछेर अन्नभेटी पनि चढाउनू।+ १० साथै यहोवा परमेश्वरलाई मन पर्ने मीठो बास्ना आओस् भनेर मद्यभेटीको रूपमा आधा हिन दाखमद्य आगोमा खन्याउनू।+
-