भजन ४४:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ म आफ्नो धनुमा भर पर्दिनँअनि मेरो तरबारले मलाई बचाउन सक्दैन।+ ७ तपाईँले नै हामीलाई शत्रुहरूदेखि बचाउनुभयो,+हामीलाई घृणा गर्नेहरूलाई तपाईँले नै लाजमा पार्नुभयो। जकरिया ४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तब तिनले मलाई भने: “यरुबाबेलको लागि यहोवा परमेश्वरको यस्तो सन्देश छ: ‘“न कुनै सैन्य शक्तिले न त मानिसको बलले+ तर मेरो शक्तिले,”+ सेनाहरूका यहोवा भन्नुहुन्छ।
६ म आफ्नो धनुमा भर पर्दिनँअनि मेरो तरबारले मलाई बचाउन सक्दैन।+ ७ तपाईँले नै हामीलाई शत्रुहरूदेखि बचाउनुभयो,+हामीलाई घृणा गर्नेहरूलाई तपाईँले नै लाजमा पार्नुभयो।
६ तब तिनले मलाई भने: “यरुबाबेलको लागि यहोवा परमेश्वरको यस्तो सन्देश छ: ‘“न कुनै सैन्य शक्तिले न त मानिसको बलले+ तर मेरो शक्तिले,”+ सेनाहरूका यहोवा भन्नुहुन्छ।