प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ परमेश्‍वर झूट बोल्नुहुन्‍न किनकि उहाँ मानिस हुनुहुन्‍न,+

      उहाँ मन बदल्ने* मानिसको सन्तान पनि हुनुहुन्‍न।+

      उहाँले भनेपछि के त्यो गर्नुहुन्‍न र?

      उहाँले बोलेपछि के त्यो पूरा गर्नुहुन्‍न र?+

  • भजन ८९:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ मैले आफ्नो पवित्रताको नाममा सदाको लागि कसम खाएको छु;

      म दाउदसित झूट बोल्दिनँ।+

  • भजन १३२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवाले दाउदसित शपथ खानुभएको छ;

      उहाँले आफ्नो वचन कदापि फिर्ता लिनुहुनेछैन:

      “तिम्रा सन्तानमध्ये* एक जनालाई

      म तिम्रो सिंहासनमा बसाल्नेछु।+

  • युहन्‍ना १७:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्‌;*+ तपाईँको वचन सत्य हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने