प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म तिम्रै घरानाबाट तिमीमाथि विपत्ति ल्याउनेछु।+ तिम्रै आँखाअगाडि म तिम्रा पत्नीहरूलाई अर्को पुरुषको हातमा दिनेछु+ र ऊ दिउँसै तिम्रा पत्नीहरूसित सुत्नेछ।+

  • २ समुएल १६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तब अहितोपेलले अब्सालोमलाई भने: “तपाईँको बुबाका उपपत्नीहरूसित सम्भोग गर्नुहोस्‌,+ जसलाई उहाँले महलको रेखदेख गर्न यहीँ छोडेर जानुभएको छ।+ तब तपाईँले यस्तो काम गरेर आफ्नो बुबाको अपमान गर्नुभएको छ भनी सारा इस्राएलले थाह पाउनेछ अनि तपाईँलाई समर्थन गर्नेहरूको हौसला अझ बढ्‌नेछ।”

  • २ समुएल २०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ जब राजा दाउद यरुसलेममा आफ्नो महलमा आइपुगे,+ तब उनले महलको हेरविचार गर्न छोडिराखेका आफ्ना १० जना उपपत्नीलाई एउटा घरमा राखे र त्यस घरमा पहरा राखिदिए।+ उनले उनीहरूको लागि खानेकुराको प्रबन्ध गरिदिए तर उनीहरूसँग यौनसम्बन्ध राखेनन्‌।+ उनीहरू आफ्नो जीवनभरि त्यस घरमा थुनिए। आफ्नो पति जिउँदो हुँदाहुँदै उनीहरूले विधवाको जस्तो जीवन बिताउनुपऱ्‍यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने