१ समुएल १७:४९ पवित्र बाइबल नयाँ संसार अनुवाद ४९ दाउदले आफ्नो हात झोलामा हालेर एउटा ढुङ्गा निकाले। त्यसपछि त्यो ढुङ्गा घुयेँत्रोमा हाले अनि बेसरी घुमाएर त्यस पलिस्तियालीलाई हाने। त्यो ढुङ्गा त्यस पलिस्तियालीको निधारमै गड्यो र त्यो भुईँतिर अनुहार पारेर डङ्ग्रङ्ङ लड्यो।+ भजन ४४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरूले तरबारको बलले ती भूमिहरूमाथि अधिकार जमाएका थिएनन्+अनि आफ्नो शक्तिले जित हासिल गरेका थिएनन्।+बरु तपाईँकै दाहिने हात+ र शक्तिले अनि तपाईँकै आशिष्ले जितेका थिएकिनकि तपाईँ तिनीहरूसित प्रसन्न हुनुहुन्थ्यो।+ भजन ४४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तपाईँकै शक्तिले हामी आफ्ना शत्रुहरूलाई धपाउँछौँ;+हामीविरुद्ध उठ्नेहरूलाई तपाईँकै नाममा कुल्चन्छौँ।+
४९ दाउदले आफ्नो हात झोलामा हालेर एउटा ढुङ्गा निकाले। त्यसपछि त्यो ढुङ्गा घुयेँत्रोमा हाले अनि बेसरी घुमाएर त्यस पलिस्तियालीलाई हाने। त्यो ढुङ्गा त्यस पलिस्तियालीको निधारमै गड्यो र त्यो भुईँतिर अनुहार पारेर डङ्ग्रङ्ङ लड्यो।+
३ तिनीहरूले तरबारको बलले ती भूमिहरूमाथि अधिकार जमाएका थिएनन्+अनि आफ्नो शक्तिले जित हासिल गरेका थिएनन्।+बरु तपाईँकै दाहिने हात+ र शक्तिले अनि तपाईँकै आशिष्ले जितेका थिएकिनकि तपाईँ तिनीहरूसित प्रसन्न हुनुहुन्थ्यो।+
५ तपाईँकै शक्तिले हामी आफ्ना शत्रुहरूलाई धपाउँछौँ;+हामीविरुद्ध उठ्नेहरूलाई तपाईँकै नाममा कुल्चन्छौँ।+