प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १८:४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ साँचो परमेश्‍वरले मेरो निम्ति साटो फेर्नुहुन्छ;+

      जातिजातिका मानिसहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।

  • भजन ११०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११० यहोवाले मेरा प्रभुलाई भन्‍नुभयो:

      “तिमी मेरो दाहिने हाततिर बस,+

      जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+

  • भजन १४४:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४४ यहोवाको प्रशंसा होस्‌, जो मेरो चट्टान हुनुहुन्छ,+

      जसले मेरा हातहरूलाई युद्धकला सिकाउनुहुन्छ,

      जसले मेरा औँलाहरूलाई लडाइँको लागि तालिम दिनुहुन्छ।+

       २ उहाँ मलाई अटल प्रेम देखाउनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ,

      मेरो शरणस्थान* र मेरो उद्धारक,

      मेरो ढाल र मेरो परमेश्‍वर, जसमा मैले शरण लिएको छु,+

      जसले जातिजातिलाई मेरो अधीनमा राखिदिनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने