प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसो हो भने यहोवा परमेश्‍वरले जसलाई रोज्नुहुन्छ, उसैलाई राजा नियुक्‍त गर्नू।+ तिमीहरूले आफ्नै इस्राएली भाइबन्धुमध्ये एक जनालाई रोजेर राजा नियुक्‍त गर्नू। तिमीहरूले कोही विदेशी अर्थात्‌ गैर-इस्राएलीलाई आफ्नो राजा नियुक्‍त नगर्नू।

  • व्यवस्था १७:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तिनले धेरै पत्नी नल्याऊन्‌ नत्र त तिनको मन बरालिनेछ।+ अनि तिनले आफ्नो लागि तीनथुप्रो सुनचाँदी पनि जम्मा नगरून्‌।+

  • नहेम्याह १३:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ के यही कारणले गर्दा इस्राएलका राजा सुलेमानले पनि पाप गरेका थिएनन्‌ र? तिनीजस्तो राजा अरू कुनै राष्ट्रमा थिएन+ अनि तिनका परमेश्‍वरले तिनलाई माया गर्नुहुन्थ्यो।+ त्यसैले परमेश्‍वरले तिनलाई पूरै इस्राएलको राजा बनाउनुभयो। तर तिनले समेत आफ्ना विदेशी पत्नीहरूको लहलहैमा लागेर पाप गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने