-
२ इतिहास १७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तिनीपछि तिनका छोरा यहोसापात+ राजा भए र उनी इस्राएलमा झन्झनै शक्तिशाली हुँदै गए।
-
-
२ इतिहास २०:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ यहोसापातले यहुदामा शासन गरिरहे। तिनी राजा हुँदा ३५ वर्षका थिए र तिनले यरुसलेममा २५ वर्ष शासन गरे। तिनकी आमाको नाम अजुबाह थियो र उनी सिल्हिकी छोरी थिइन्।+
-