प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिमीहरूको कुललाई दिइएको इलाकाबाट यहोवा परमेश्‍वरले जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, त्यहीँ लगेर तिमीहरूले अग्निभेटी चढाउनू। त्यहीँ मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा गर्नू।+

  • १ राजा १४:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तिनीहरूले डाँडा-डाँडामा+ र झ्याम्म परेका हरेक रूखमुनि+ आफ्नो निम्ति अग्ला थानहरू,* पवित्र थामहरू* र पवित्र खामाहरू बनाउन छोडेनन्‌।+

  • १ राजा १५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर अग्ला थानहरू* भने हटाइएनन्‌।+ तैपनि आसा आफ्नो जीवनभर पूर्ण हृदयले यहोवा परमेश्‍वरप्रति वफादार भइरहे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने