प्रस्थान १४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तब मोसाले मानिसहरूलाई भने: “नडराओ!+ साहसी होओ अनि आज यहोवाले कसरी तिमीहरूको उद्धार गर्नुहुन्छ, हेर!+ किनभने तिमीहरूले आज देखिरहेका यी मिश्रीहरूलाई फेरि कहिल्यै देख्नेछैनौ।+ भजन ३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ मविरुद्ध खडा हुने र मलाई घेर्नेहजारौँ मानिससित पनि म डराउनेछैनँ।+
१३ तब मोसाले मानिसहरूलाई भने: “नडराओ!+ साहसी होओ अनि आज यहोवाले कसरी तिमीहरूको उद्धार गर्नुहुन्छ, हेर!+ किनभने तिमीहरूले आज देखिरहेका यी मिश्रीहरूलाई फेरि कहिल्यै देख्नेछैनौ।+