प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “फर्केर जाऊ र मेरो प्रजाको अगुवा हिजकियाहलाई यसो भन, ‘तिम्रा पुर्खा दाउदका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिम्रो बिन्ती सुनेँ र तिमीले बगाएको आँसु पनि देखेँ।+ त्यसैले म तिमीलाई निको पार्नेछु।+ तिमी पर्सि* यहोवा परमेश्‍वरको भवनमा जानेछौ।+

  • २ राजा २०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यसैयाले जवाफ दिए: “यहोवा परमेश्‍वरले भन्‍नुभएको यो कुरा अवश्‍य पूरा हुनेछ भनेर देखाउन यहोवा परमेश्‍वरले तपाईँलाई यस्तो चिन्ह दिनुहुनेछ: तपाईँ भऱ्‍याङमा* परेको छाया १० खुट्‌किला अघि सरेको चाहनुहुन्छ कि १० खुट्‌किला पछि सरेको चाहनुहुन्छ?”+

  • २ इतिहास ३२:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तर जब बेबिलोनका शासकहरूले आफ्ना प्रतिनिधिहरूलाई हिजकियाहकहाँ तिनको देशमा देखा परेको+ चिन्हबारे सोधपुछ गर्न पठाए,+ तब साँचो परमेश्‍वरले तिनको परीक्षा गर्न तिनलाई छोडिदिनुभयो+ किनकि उहाँ तिनको हृदयमा के छ भनी जान्‍न चाहनुहुन्थ्यो।+

  • यसैया ३८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ आहाजको भऱ्‍याङमा* परेको छायालाई म १० खुट्‌किला पछाडि सार्नेछु।”’”+ तब भऱ्‍याङमा अगाडि सरिसकेको छाया १० खुट्‌किला पछाडि सऱ्‍यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने