प्रस्थान ७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर, मैले तिमीलाई फारोको अगाडि परमेश्वरजस्तै बनाएको छु र तिम्रो आफ्नै दाइ हारुनले भविष्यवक्ताको रूपमा तिम्रो तर्फबाट बोल्नेछन्।+ प्रस्थान २८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ “पुजारीको काम गर्नको लागि+ तिमीले इस्राएलीहरूमध्येबाट आफ्नो दाइ हारुन+ अनि तिनका छोराहरू+ नादाब, अबिहु,+ एलियाजार र इथामारलाई+ बोलाउनू।
७ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर, मैले तिमीलाई फारोको अगाडि परमेश्वरजस्तै बनाएको छु र तिम्रो आफ्नै दाइ हारुनले भविष्यवक्ताको रूपमा तिम्रो तर्फबाट बोल्नेछन्।+
२८ “पुजारीको काम गर्नको लागि+ तिमीले इस्राएलीहरूमध्येबाट आफ्नो दाइ हारुन+ अनि तिनका छोराहरू+ नादाब, अबिहु,+ एलियाजार र इथामारलाई+ बोलाउनू।