प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यहोवा तिमीहरूका परमेश्‍वर सबै ईश्‍वरका पनि ईश्‍वर हुनुहुन्छ,+ प्रभुहरूका पनि प्रभु हुनुहुन्छ। उहाँ महान्‌, शक्‍तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ। उहाँ कसैलाई पक्षपात गर्नुहुन्‍न+ र कसैबाट घुस लिनुहुन्‍न।

  • २ इतिहास १९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यहोवा परमेश्‍वरको भय मान्‍नुहोस्‌।+ आफ्नो काम होसियारीपूर्वक गर्नुहोस्‌ किनकि हाम्रा परमेश्‍वर यहोवा अन्याय गर्नुहुन्‍न,+ पक्षपात गर्नुहुन्‍न+ अनि घुस पनि लिनुहुन्‍न।”+

  • प्रेषित १०:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तब पत्रुसले यसो भन्दै बोल्न सुरु गरे: “अब मैले राम्ररी बुझेँ, परमेश्‍वर पक्षपाती हुनुहुन्‍न।+

  • रोमी २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ किनकि परमेश्‍वर कसैको पक्षपात गर्नुहुन्‍न।+

  • एफिसी ६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैगरि हे मालिकहरू हो, तिमीहरूले पनि आफ्ना दासहरूसित त्यस्तै व्यवहार गर। उनीहरूलाई नधम्काओ किनकि उनीहरू र तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ+ र उहाँले कसैको पक्षपात गर्नुहुन्‍न भनेर तिमीहरूलाई थाह छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने