प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ पहाडहरूको जन्म हुनुअघि नै,

      तपाईँले पृथ्वी र उर्वर भूमिलाई अस्तित्वमा ल्याउनुअघि नै,*+

      अनादिदेखि अनन्तसम्म* तपाईँ नै परमेश्‍वर हुनुहुन्छ।+

  • भजन १०२:२५-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ युगौँअघि तपाईँले पृथ्वीको जग बसाल्नुभयो

      अनि आकाश तपाईँकै हातको रचना हो।+

      २६ तिनीहरू नाश हुनेछन्‌ तर तपाईँ भने सधैँभरि रहिरहनुहुनेछ।

      लुगाजस्तै तिनीहरू सब पुराना भएर जानेछन्‌।

      लुगा फेरेझैँ तपाईँले तिनीहरूलाई फेर्नुहुनेछ र तिनीहरू नाश हुनेछन्‌।

      २७ तर तपाईँ भने जस्ताको तस्तै हुनुहुन्छ अनि तपाईँको आयु कहिल्यै सिद्धिनेछैन।+

  • १ तिमोथि १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्‍य,+ एक मात्र परमेश्‍वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्‌। आमिन।

  • हिब्रू १:१०-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि: “हे प्रभु, तपाईँले प्रारम्भमै पृथ्वीको जग बसाल्नुभयो अनि आकाश तपाईँकै हातको रचना हो। ११ तिनीहरू नाश हुनेछन्‌ तर तपाईँ भने सधैँभरि रहिरहनुहुनेछ। लुगाजस्तै तिनीहरू सब पुराना भएर जानेछन्‌ १२ अनि खास्टोलाई पोको पारेजस्तै तपाईँले तिनीहरूलाई पोको पार्नुहुनेछ र लुगा फेरेजस्तै फेर्नुहुनेछ। तर तपाईँ भने जस्ताको तस्तै हुनुहुन्छ अनि तपाईँको आयु कहिल्यै सिद्धिनेछैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने