प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २७:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ साँचो परमेश्‍वरले तिमीलाई आकाशबाट शीत देऊन्‌।+ तिमीलाई उर्वर भूमि+ अनि प्रशस्तै अन्‍न र अङ्‌गुरको नयाँ मद्य पनि देऊन्‌।+

  • व्यवस्था ३३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिनले धर्ती र यसमा भएका असल-असल थोकहरू+

      अनि झाडीको बीचमा प्रकट हुनुभएको परमेश्‍वरको निगाह पाऊन्‌।+

      युसुफको शिरमा यी सबै आशिष्‌ बर्सोस्‌,

      जो आफ्ना दाजुभाइमध्येबाट छानिए।+

  • मलाकि ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० सबै दशांश भण्डारमा ल्याओ+ र मेरो घरमा भोजन होस्‌।+ मलाई जाँचेर हेर,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ, “म आकाशका पानीका बाँधहरू खोलेर+ तिमीहरूलाई कुनै कुराको कमी नै नहुनेगरि आशिष्‌ बर्साउँछु कि बर्साउँदिनँ, हेर।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने