प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ हे मेरा परमेश्‍वर, म तपाईँमा भरोसा गर्छु;+

      मलाई लाजमा पर्न नदिनुहोस्‌।+

      मेरा शत्रुहरू मेरो दुःख देखेर हाँस्न नपाऊन्‌।+

  • भजन ३१:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ हे यहोवा, मैले तपाईँमा शरण लिएको छु।+

      म कहिल्यै लज्जित हुन नपरोस्‌।+

      मेरो उद्धार गर्नुहोस्‌ किनकि तपाईँ न्यायी हुनुहुन्छ।+

       २ तपाईँको कान मतिर फर्काउनुहोस्‌।*

      मेरो उद्धार गर्न झट्टै आउनुहोस्‌।+

      मेरो लागि चट्टानमाथिको बलियो किल्ला बन्‍नुहोस्‌,

      मलाई बचाउन बलियो गढ बन्‍नुहोस्‌।+

       ३ तपाईँ मेरा चट्टान र मेरा किल्ला हुनुहुन्छ;+

      तपाईँले आफ्नो नामको खातिर+ मेरो अगुवाइ गर्नुहुनेछ र मलाई डोऱ्‍याउनुहुनेछ।+

  • यसैया ४५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तर इस्राएललाई भने यहोवाले बचाउनुहुनेछ, उहाँले उसको उद्धार गर्नुहुनेछ र ऊ फेरि कहिल्यै कैदमा पर्नुपर्नेछैन।+

      तिमी कहिल्यै लज्जित हुनुपर्नेछैन, तिमीले कहिल्यै बेइज्जती भोग्नुपर्नेछैन।+

  • यर्मिया १७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ मेरो खेदो गर्नेहरूलाई लाजमा पार्नुहोस्‌+

      तर म लज्जित हुनु नपरोस्‌।

      तिनीहरूलाई त्रासले छोपोस्‌

      तर मलाई भने त्रासले नछोपोस्‌।

      तिनीहरूमाथि विपत्ति ल्याउनुहोस्‌।+

      तिनीहरूलाई कुल्चीमिल्ची पार्नुहोस्‌ र तिनीहरूको नामोनिसान मेटाइदिनुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने