भजन २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिमीले तिनीहरूलाई फलामको राजदण्डले फोर्नेछौ;+माटोको भाँडोलाई जस्तै चकनाचुर पार्नेछौ।”+ भजन ११०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११० यहोवाले मेरा प्रभुलाई भन्नुभयो:“तिमी मेरो दाहिने हाततिर बस,+जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+
११० यहोवाले मेरा प्रभुलाई भन्नुभयो:“तिमी मेरो दाहिने हाततिर बस,+जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+