प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७१:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हे परमेश्‍वर, मेरो युवावस्थादेखि नै तपाईँले मलाई सिकाउनुभयो+

      अनि अहिलेसम्म पनि तपाईँका आश्‍चर्यजनक कामहरूबारे म घोषणा गर्दै छु।+

      १८ हे परमेश्‍वर, म वृद्ध भइसक्दा, मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्‌।+

      मैले तपाईँको शक्‍तिबारे* आउने पुस्तालाई सुनाउन पाऊँ

      अनि तपाईँको पराक्रमबारे पछि आउने सबैलाई बताउन पाऊँ।+

  • भजन १०२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यो कुरा आउने पुस्ताको लागि लेखिएको हो+

      ताकि पछि अस्तित्वमा आउने* जातिले याहको प्रशंसा गरोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने