-
प्रस्थान १३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ अनि त्यो दिन तिमीहरूले आफ्ना छोराहरूलाई भन्नू, ‘यहोवा परमेश्वरले हामीलाई मिश्रबाट छुटाउन जे गर्नुभयो, त्यसलाई सम्झन हामी यो चाड मनाउँछौँ।’+
-
-
१ इतिहास २९:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसपछि दाउदले सारा समुदायसामु यहोवा परमेश्वरको प्रशंसा गरे। तिनले भने: “हे हाम्रा बुबा! इस्राएलका परमेश्वर यहोवा! सदासर्वदा* तपाईँको प्रशंसा होस्। ११ हे यहोवा! महानता,+ पराक्रम,+ गौरव, वैभव र ऐश्वर्य तपाईँकै हुन्।+ स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्।+ हे यहोवा! राज्याधिकार पनि तपाईँकै हो।+ तपाईँले आफूलाई सबैभन्दा उच्च पार्नुभएको छ र तपाईँ सबैको शिर हुनुहुन्छ।
-
-
भजन ७८:२-४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ जुन हामीले सुनेका र जानेका छौँ
अनि हाम्रा पुर्खाले हामीलाई सुनाएका थिए।+
-