भजन २३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ मेरो जिन्दगीभरि भलाइ र अटल प्रेम अवश्यै मेरो पछि लाग्नेछन्;+आजीवन म यहोवाकै भवनमा रहनेछु।+ भजन ६५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ रोज्नुहुन्छर तपाईँको चोकमा बास गराउन आफ्नो नजिक ल्याउनुहुन्छ।+तपाईँको भवनका, तपाईँको पवित्र मन्दिरका*+ असल-असल थोकहरूलेहामी तृप्त हुनेछौँ।+
४ आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ रोज्नुहुन्छर तपाईँको चोकमा बास गराउन आफ्नो नजिक ल्याउनुहुन्छ।+तपाईँको भवनका, तपाईँको पवित्र मन्दिरका*+ असल-असल थोकहरूलेहामी तृप्त हुनेछौँ।+