-
भजन ८४:१-४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तपाईँको चोकमा जान
म एकदमै इच्छा गर्छु;
त्यसको तिर्सनाले म मुर्छा पर्न लागिसकेँ।+
मेरो तन र मन दुवैले चर्को स्वरमा जीवित परमेश्वर यहोवाको जयजयकार गाउँछ।
३ हे मेरा परमेश्वर र मेरा राजा;
हे सेनाहरूका परमेश्वर यहोवा, तपाईँको भव्य वेदीसामु
चराचुरुङ्गी पनि बास गर्छन्,
गौँथलीले त्यहाँ गुँड बनाउँछे
अनि आफ्ना बचेराहरूलाई त्यहीँ हुर्काउँछे।
-