प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २८:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ;+ तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्‍तिको नाममा बप्तिस्मा गराओ+

  • १ पत्रुस २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर तिमीहरू त “चुनिएका मानिसहरू, शाही पुजारीको दल, पवित्र जाति+ अनि परमेश्‍वरको विशेष सम्पत्ति हौ।+ त्यसकारण तिमीहरूले उहाँका असल गुणहरूबारे* चारैतिर घोषणा गर्नुपर्छ,”+ जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा ल्याउनुभयो।+

  • प्रकाश १४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि मैले अर्को स्वर्गदूत आकाशमा* उडिरहेको देखेँ। पृथ्वीमा बास गर्नेहरू अर्थात्‌ हरेक राष्ट्र, कुल, भाषा र जातिका मानिसहरूलाई घोषणा गर्न तिनीसित सदासर्वदा रहने सुसमाचार थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने