१९ त्यसपछि मिकायाहले भने: “यहोवा परमेश्वर के भन्नुहुन्छ, अब सुन्नुहोस्। मैले यहोवा परमेश्वर आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ स्वर्गको सारा सेना उहाँको दायाँ र बायाँपट्टि उभिरहेको थियो।+
१३ तब स्वर्गबाट आएको एउटा ठूलो पल्टन+ ती स्वर्गदूतसँगै अचानक देखा पऱ्यो अनि उनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गर्न थाले: १४ “स्वर्गमा परमेश्वरको महिमा होस् अनि पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।”