व्यवस्था ३२:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० तिनीहरूका चट्टान यहोवाले तिनीहरूलाई नबेच्नुभएको भए,+उहाँले तिनीहरूलाई शत्रुको हातमा नसुम्पनुभएको भए, के १ जनाले १,००० लाई खेद्न सक्थ्यो र?अनि के २ जनाले १०,००० लाई धपाउन सक्थ्यो र?+ न्यायकर्ता ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तब यहोवा परमेश्वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई मेसोपोटामियाका* राजा कुसन-रिसातैमको हातमा सुम्पिदिनुभयो।* इस्राएलीहरू आठ वर्षसम्म राजा कुसन-रिसातैमको दास भएर बसे।
३० तिनीहरूका चट्टान यहोवाले तिनीहरूलाई नबेच्नुभएको भए,+उहाँले तिनीहरूलाई शत्रुको हातमा नसुम्पनुभएको भए, के १ जनाले १,००० लाई खेद्न सक्थ्यो र?अनि के २ जनाले १०,००० लाई धपाउन सक्थ्यो र?+
८ तब यहोवा परमेश्वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई मेसोपोटामियाका* राजा कुसन-रिसातैमको हातमा सुम्पिदिनुभयो।* इस्राएलीहरू आठ वर्षसम्म राजा कुसन-रिसातैमको दास भएर बसे।