- 
	                        
            
            भजन ११९:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३४ मलाई समझ दिनुहोस्
ताकि म तपाईँको व्यवस्था पालन गर्न सकूँ
अनि आफ्नो सारा हृदयले त्यसमा लागिरहन सकूँ।
 
 - 
                                        
 
- 
	                        
            
            २ तिमोथि २:७पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
७ मैले भनेका कुराहरूमा निरन्तर ध्यान देऊ; प्रभुले तिमीलाई सबै कुराको समझ दिनुहुनेछ।
 
 -