प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश २:३-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ अनि विवेक माग्यौ+

      र समझशक्‍ति पाउन पुकाऱ्‍यौ भने+

       ४ चाँदी खोजेझैँ यी कुराहरू खोजिरह्‍यौ+

      र गाडेको धन खनेझैँ खनिरह्‍यौ भने+

       ५ तिमीले यहोवाको डर मान्‍नुको अर्थ बुझ्नेछौ+

      र उहाँको ज्ञान पाउनेछौ।+

       ६ किनकि बुद्धि दिने यहोवा नै हुनुहुन्छ;+

      उहाँकै मुखबाट ज्ञान र समझशक्‍तिको कुरा निस्कन्छ।

  • युहन्‍ना १५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिमीहरू मसित एकतामा छौ र मेरा वचनहरू तिमीहरूको मनमा छ भने तिमीहरूलाई जे इच्छा लाग्छ, माग अनि त्यो तिमीहरूले पाउनेछौ।+

  • १ युहन्‍ना ५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि हामी परमेश्‍वरमा पूरा भरोसा राख्छौँ*+ कि उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने