भजन ३३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ आनन्दित हो त्यो जाति, जसको परमेश्वर यहोवा हुनुहुन्छ;+ती मानिसहरू, जसलाई उहाँले आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ।+ भजन ३७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ किनकि कुकर्मीहरू नामेट हुनेछन्+तर यहोवाको बाटो हेर्ने जतिले पृथ्वी अधिकार गर्नेछन्।+ भजन ३७:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ निर्दोष* मानिसलाई ध्यान दिएर हेरअनि सोझो मानिसतिर+ आफ्नो दृष्टि लगाऊकिनकि भविष्यमा ऊ शान्तिसित जिउनेछ।+ भजन १४६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ आनन्दित हो त्यो मानिस, जसको मदतगार याकुबका परमेश्वर हुनुहुन्छ,+जसले यहोवा आफ्ना परमेश्वरमा आशा राख्छ;+
१२ आनन्दित हो त्यो जाति, जसको परमेश्वर यहोवा हुनुहुन्छ;+ती मानिसहरू, जसलाई उहाँले आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ।+
३७ निर्दोष* मानिसलाई ध्यान दिएर हेरअनि सोझो मानिसतिर+ आफ्नो दृष्टि लगाऊकिनकि भविष्यमा ऊ शान्तिसित जिउनेछ।+
५ आनन्दित हो त्यो मानिस, जसको मदतगार याकुबका परमेश्वर हुनुहुन्छ,+जसले यहोवा आफ्ना परमेश्वरमा आशा राख्छ;+