भजन ६५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ रोज्नुहुन्छर तपाईँको चोकमा बास गराउन आफ्नो नजिक ल्याउनुहुन्छ।+तपाईँको भवनका, तपाईँको पवित्र मन्दिरका*+ असल-असल थोकहरूलेहामी तृप्त हुनेछौँ।+ भजन १३५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ याहले याकुबलाई आफ्नो निम्ति रोज्नुभएको छ,इस्राएललाई विशेष* सम्पत्ति बनाउनुभएको छ।+ १ पत्रुस २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तर तिमीहरू त “चुनिएका मानिसहरू, शाही पुजारीको दल, पवित्र जाति+ अनि परमेश्वरको विशेष सम्पत्ति हौ।+ त्यसकारण तिमीहरूले उहाँका असल गुणहरूबारे* चारैतिर घोषणा गर्नुपर्छ,”+ जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्भुत ज्योतिमा ल्याउनुभयो।+
४ आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ रोज्नुहुन्छर तपाईँको चोकमा बास गराउन आफ्नो नजिक ल्याउनुहुन्छ।+तपाईँको भवनका, तपाईँको पवित्र मन्दिरका*+ असल-असल थोकहरूलेहामी तृप्त हुनेछौँ।+
९ तर तिमीहरू त “चुनिएका मानिसहरू, शाही पुजारीको दल, पवित्र जाति+ अनि परमेश्वरको विशेष सम्पत्ति हौ।+ त्यसकारण तिमीहरूले उहाँका असल गुणहरूबारे* चारैतिर घोषणा गर्नुपर्छ,”+ जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्भुत ज्योतिमा ल्याउनुभयो।+