प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १२:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ असल मानिसले आफ्नो असल थोकको भण्डारबाट असलै थोक निकाल्छ, अर्कोतिर दुष्ट मानिसले आफ्नो दुष्टताको भण्डारबाट दुष्टै थोक निकाल्छ।+

  • एफिसी ४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तिमीहरूको मुखबाट सडेको वचन ननिस्कोस्‌+ बरु आवश्‍यकताअनुसार अरूको उत्थान गर्ने असल वचन निस्कोस्‌ ताकि सुन्‍नेहरूलाई त्यसबाट फाइदा होस्‌।+

  • कलस्सी ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिमीहरूको बोली सधैँ नुनले स्वादिलो पारेको जस्तो दयालु होस्‌।+ यसो गऱ्‍यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्‍नेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने