प्रस्थान २३:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको उपासना गर्नू+ अनि उहाँले तिमीहरूलाई प्रशस्त भोजन र पानी दिनुहुनेछ।+ म तिमीहरूको बीचबाट रोगबिमार हटाउनेछु।+ हितोपदेश २८:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० वफादार मानिसले प्रशस्त आशिष् पाउँछ+ तर रातारात धनी बन्न खोज्ने मानिस निर्दोष रहिरहन सक्दैन।+
२५ तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको उपासना गर्नू+ अनि उहाँले तिमीहरूलाई प्रशस्त भोजन र पानी दिनुहुनेछ।+ म तिमीहरूको बीचबाट रोगबिमार हटाउनेछु।+