भजन १४१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ धर्मी मानिसले मलाई हिर्काए भने पनि त्यो तिनको अटल प्रेम ठहरिनेछ;+तिनले मलाई हप्काए भने पनि त्यो मेरो शिरमा तेलजस्तै हुनेछ,+मेरो शिरले कहिल्यै त्यसलाई इन्कार गर्नेछैन।+तिनको विपत्तिको बेला पनि म प्रार्थना गरी नै रहनेछु। हितोपदेश १३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ बुद्धिमान् छोराले बुबाको अर्ती सुन्छ*+ तर अहङ्कारी* मानिसले कसैको हप्की* सुन्दैन।+ हिब्रू १२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हो, कुनै पनि अनुशासन हालको लागि रमाइलो हुँदैन तर पीडादायी* हुन्छ तैपनि ज-जसले यसद्वारा तालिम पाइसकेका छन्, तिनीहरूका लागि यसले पछि गएर शान्ति र धार्मिकता* फलाउँछ।
५ धर्मी मानिसले मलाई हिर्काए भने पनि त्यो तिनको अटल प्रेम ठहरिनेछ;+तिनले मलाई हप्काए भने पनि त्यो मेरो शिरमा तेलजस्तै हुनेछ,+मेरो शिरले कहिल्यै त्यसलाई इन्कार गर्नेछैन।+तिनको विपत्तिको बेला पनि म प्रार्थना गरी नै रहनेछु।
११ हो, कुनै पनि अनुशासन हालको लागि रमाइलो हुँदैन तर पीडादायी* हुन्छ तैपनि ज-जसले यसद्वारा तालिम पाइसकेका छन्, तिनीहरूका लागि यसले पछि गएर शान्ति र धार्मिकता* फलाउँछ।