प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३९:१०-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० उनी हरेक दिन युसुफलाई फकाउन खोज्थिन्‌ तर युसुफ उनीसित सुत्न वा समय बिताउन पटक्कै मान्दैनथे। ११ एकदिन कामको सिलसिलामा युसुफ घरभित्र पसे। त्यतिखेर त्यहाँ अरू नोकरचाकर कोही थिएनन्‌। १२ त्यसैले पोतिफरकी पत्नीले युसुफको लुगा तान्दै भनिन्‌: “मसित सुत!” तब युसुफ आफ्नो लुगा पोतिफरकी पत्नीको हातैमा छोडेर कुलेलाम ठोके।

  • हितोपदेश ६:२३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ ती आज्ञाहरू तिम्रो लागि बत्ती हुन्‌;+

      ती नियमहरू तिम्रो लागि ज्योति हुन्‌;+

      तिमीलाई सुधार्न दिइने अनुशासन जीवन दिने बाटो हो।+

      २४ ती कुराहरूले पतित आइमाईदेखि तिमीलाई जोगाउनेछ;+

      चरित्रहीन* आइमाईको बोली सुनेर मक्ख पर्नदेखि बचाउनेछ।+

  • हितोपदेश ७:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ बुद्धिलाई भन, “तिमी मेरी दिदी हौ”

      र समझशक्‍तिलाई भन, “तिमी मेरो नातेदार हौ।”

       ५ तब छाडा* आइमाईबाट तिमी जोगिनेछौ;+

      चरित्रहीन* आइमाई र त्यसको चिप्लो* बोलीबाट तिमी बच्नेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने