प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश २८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ जसले धेरै नाफा खान्छ र चर्को ब्याजमा ऋण दिन्छ,+

      उसको धन गरिबलाई दया देखाउने मानिसको हुन्छ।+

  • हितोपदेश २८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० वफादार मानिसले प्रशस्त आशिष्‌ पाउँछ+

      तर रातारात धनी बन्‍न खोज्ने मानिस निर्दोष रहिरहन सक्दैन।+

  • १ तिमोथि ६:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर जो हरहालतमा धनी बन्‍न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌+ अनि अनेकौँ मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ।+ १० किनकि पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोही विश्‍वासबाट तर्केका छन्‌ र थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्‍याएका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने