३ जब तिनीहरूले “शान्ति र सुरक्षा!” भनिरहेका हुन्छन्, तब गर्भवती स्त्रीलाई अचानक बेथा लागेजस्तै तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ+ र तिनीहरू कुनै हालतमा उम्कनेछैनन्।
३ त्यसैले तिमीले जे-जे पायौ अनि जे-जे सुन्यौ, ती कुराहरू सम्झिराख र पक्रिराख अनि पश्चात्ताप गर।+ तिमी जागेनौ भने म चोरजस्तै गरी आउनेछु+ र म कुन बेला तिमीकहाँ आउनेछु, तिमीले कुनै हालतमा थाह पाउनेछैनौ।+