प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २१:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ अनि अब्राहामले बेर्सेबामा एउटा झ्याउको बोट रोपे र सदैव रहिरहनुहुने+ परमेश्‍वर यहोवाको नाम पुकारे।+

  • भजन ९०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ पहाडहरूको जन्म हुनुअघि नै,

      तपाईँले पृथ्वी र उर्वर भूमिलाई अस्तित्वमा ल्याउनुअघि नै,*+

      अनादिदेखि अनन्तसम्म* तपाईँ नै परमेश्‍वर हुनुहुन्छ।+

  • यर्मिया १०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ।

      उहाँ जीवित परमेश्‍वर+ अनि अनन्तका राजा हुनुहुन्छ।+

      उहाँ रिसाउँदा सारा पृथ्वी हल्लिन्छ+

      अनि उहाँको क्रोधसामु कुनै पनि राष्ट्र टिक्न सक्दैन।

  • १ तिमोथि १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्‍य,+ एक मात्र परमेश्‍वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्‌। आमिन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने