-
यसैया ४२:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ हेर! पहिलेका कुराहरू पूरा भइसकेका छन्;
अब म नयाँ कुराहरू बताउँछु।
ती कुराहरू हुनुअघि नै म तिमीलाई त्यसबारे बताउँछु।”+
-
-
यसैया ४६:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ धेरै अघिका पुराना कुराहरू सम्झ
म परमेश्वर हुँ र मबाहेक अरू कोही छैन भनेर नबिर्स।
म नै परमेश्वर हुँ र मजस्तो अरू कोही छैन।+
-
-
यसैया ४८:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसैले वर्षौँअघि मैले ती कुराहरू तिमीहरूलाई बताएँ।
‘हाम्रो देवताले पो यो गरेको हो,
हामीले कुँदेर बनाएका मूर्तिले र धातुका मूर्तिले* यो आज्ञा दिएको हो’ भनी तिमीहरूले भन्न नपाओ भनेर
ती हुनुभन्दा अघि नै मैले ती कुराहरू तिमीहरूलाई सुनाएँ।
-