प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसपछि परमेश्‍वरले तिनीहरूलाई यस्तो आशिष्‌ दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ+ अनि पृथ्वीमाथि अधिकार गर।+ समुद्रका माछा, आकाशमा उड्‌ने जीवहरू र पृथ्वीमा चलहल गर्ने सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख।”+

  • उत्पत्ति ९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ परमेश्‍वरले नुह र तिनका छोराहरूलाई यस्तो आशिष्‌ दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ।+

  • भजन ३७:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌+

      र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।+

  • भजन ११५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ स्वर्ग यहोवाकै हो+

      तर पृथ्वीचाहिँ उहाँले मानिसहरूलाई दिनुभएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने