प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने+ इस्राएलका पवित्र परमेश्‍वर यहोवा+ यसो भन्‍नुहुन्छ:

      “तिमीहरूको खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु र त्यसका ढोकाहरू भत्काउनेछु।+

      अनि जहाजमा भएका कल्दियालीहरू आफूमाथि आइपरेको दुःखले गर्दा रुनेछन्‌।+

  • यसैया ४४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ इस्राएलका राजा यहोवा,+

      इस्राएललाई मोल तिरेर छुटाउनुहुने सेनाहरूका यहोवा+ यसो भन्‍नुहुन्छ:

      ‘म नै पहिलो र म नै अन्तिम हुँ!+

      मबाहेक अरू कुनै ईश्‍वर छैन।+

  • यसैया ५४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ “तिम्रो महान्‌ रचनाकार+ नै तिम्रा पति* हुनुहुन्छ;+

      उहाँको नाम सेनाहरूका यहोवा हो;

      इस्राएलका पवित्र परमेश्‍वरले नै तिमीलाई छुटाएर ल्याउनुभएको हो।+

      उहाँ नै सारा पृथ्वीका परमेश्‍वर हुनुहुन्छ भनेर सबैले चिन्‍नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने