प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४२:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ “म यहोवाले मेरो न्यायोचित उद्देश्‍यको लागि तिमीलाई बोलाएको छु;

      मैले तिम्रो हात समातेको छु।

      म तिम्रो रक्षा गर्नेछु अनि मानिसहरू र मबीच तिमी एउटा करार हुनेछौ+

      अनि जातिजातिका मानिसहरूको निम्ति तिमी ज्योति बन्‍नेछौ।+

  • मत्ति १२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “हेर! मेरो सेवक,+ जसलाई मैले रोजेँ; मेरो प्रिय, जसलाई मैले स्विकारेको छु।+ म तिनीमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु+ अनि न्याय के हो, तिनले जातिजातिका मानिसहरूलाई सिकाउनेछन्‌।

  • लुका २:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० किनकि मेरो आँखाले उद्धार दिने तपाईँको माध्यम देखेको छ,+

  • लुका २:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ अनि जो अन्यजातिका मानिसहरूको घुम्टो हटाउने ज्योति+ अनि तपाईँका जन इस्राएलको महिमा हो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने