यसैया ६१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+ मर्कुस १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० अनि पानीमाथि निस्कनेबित्तिकै उहाँले आकाश उघ्रँदै गरेको र पवित्र शक्ति ढुकुरको रूपमा आफूमाथि ओर्लँदै गरेको देख्नुभयो।+
६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+
१० अनि पानीमाथि निस्कनेबित्तिकै उहाँले आकाश उघ्रँदै गरेको र पवित्र शक्ति ढुकुरको रूपमा आफूमाथि ओर्लँदै गरेको देख्नुभयो।+