-
लुका २:२९-३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ “अब हे सार्वभौमसत्ताधारी प्रभु, आफूले भनेबमोजिमै तपाईँ आफ्नो दासलाई शान्तिपूर्वक जान दिँदै हुनुहुन्छ।+ ३० किनकि मेरो आँखाले उद्धार दिने तपाईँको माध्यम देखेको छ,+ ३१ जसलाई तपाईँले समस्त मानिसहरूको नजरसामु तयार पार्नुभएको छ+ ३२ अनि जो अन्यजातिका मानिसहरूको घुम्टो हटाउने ज्योति+ अनि तपाईँका जन इस्राएलको महिमा हो।”
-