प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३८:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ पूरै देशलाई ढाक्ने बादलझैँ तँ मेरो प्रजा इस्राएलविरुद्ध आउनेछस्‌। हे गोग, मैले तँद्वारा आफूलाई जातिजातिसामु पवित्र पार्दा तिनीहरूले मलाई चिनून्‌ भनेर+ धेरै दिनपछि म तँलाई मेरो देशविरुद्ध खडा गर्नेछु।”’+

  • इजकिएल ३८:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ ‘म महामारी ल्याएर+ अनि रक्‍तपात मच्चाएर त्यसलाई दण्ड दिनेछु; म त्यसमाथि, त्यसका सेनामाथि+ र त्यससित भएका थुप्रै मानिसमाथि मुसलधारे पानी, असिना,+ आगो+ र गन्धक+ बर्साउनेछु।

  • जकरिया २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ महिमाले भरिएपछि सेनाहरूका यहोवाले तिमीलाई लुट्‌ने राष्ट्रकहाँ मलाई पठाउनुभयो।+ उहाँ यसो भन्‍नुहुन्छ: ‘जसले तिमीलाई छुन्छ, उसले मेरो आँखाको नानीलाई* छुन्छ।+

  • जकरिया १२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यस दिन म सबै मानिसको लागि यरुसलेमलाई एउटा भारी* ढुङ्‌गा बनाइदिनेछु। अनि त्यसलाई उठाउने सबै निश्‍चय नै गम्भीर घाइते हुनेछन्‌।+ अनि पृथ्वीका सबै राष्ट्र त्यसविरुद्ध जम्मा हुनेछन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने