योएल ३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ अनि यहोवा सियोनबाट गर्जनुहुनेछ, यरुसलेमबाट उहाँ ठूलो स्वरले कराउनुहुनेछ। अनि स्वर्ग र पृथ्वी डगमगाउनेछ तर यहोवा आफ्ना मानिसहरूको शरणस्थान बन्नुहुनेछ,+ इस्राएलीहरूको गढ बन्नुहुनेछ। नहुम १:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवा आफ्नो बाहेक अरूको उपासना गरिएको नसहने+ र बदला लिने परमेश्वर हुनुहुन्छ; यहोवा बदला लिनुहुन्छ र उहाँ रिस प्रकट गर्न तयार हुनुहुन्छ।+ यहोवा आफ्ना शत्रुहरूसित बदला लिनुहुन्छ; उहाँ आफ्ना शत्रुहरूको निम्ति रिस साँचेर राख्नुहुन्छ। जकरिया २:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ महिमाले भरिएपछि सेनाहरूका यहोवाले तिमीलाई लुट्ने राष्ट्रकहाँ मलाई पठाउनुभयो।+ उहाँ यसो भन्नुहुन्छ: ‘जसले तिमीलाई छुन्छ, उसले मेरो आँखाको नानीलाई* छुन्छ।+
१६ अनि यहोवा सियोनबाट गर्जनुहुनेछ, यरुसलेमबाट उहाँ ठूलो स्वरले कराउनुहुनेछ। अनि स्वर्ग र पृथ्वी डगमगाउनेछ तर यहोवा आफ्ना मानिसहरूको शरणस्थान बन्नुहुनेछ,+ इस्राएलीहरूको गढ बन्नुहुनेछ।
२ यहोवा आफ्नो बाहेक अरूको उपासना गरिएको नसहने+ र बदला लिने परमेश्वर हुनुहुन्छ; यहोवा बदला लिनुहुन्छ र उहाँ रिस प्रकट गर्न तयार हुनुहुन्छ।+ यहोवा आफ्ना शत्रुहरूसित बदला लिनुहुन्छ; उहाँ आफ्ना शत्रुहरूको निम्ति रिस साँचेर राख्नुहुन्छ।
८ महिमाले भरिएपछि सेनाहरूका यहोवाले तिमीलाई लुट्ने राष्ट्रकहाँ मलाई पठाउनुभयो।+ उहाँ यसो भन्नुहुन्छ: ‘जसले तिमीलाई छुन्छ, उसले मेरो आँखाको नानीलाई* छुन्छ।+