-
दानिएल ७:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अनि उहाँको सामुबाट आगोको खोला बगिरहेको थियो।+ हजारौँ-हजारले उहाँको सेवा गरिरहेका थिए र लाखौँलाख उहाँको अगाडि उभिरहेका थिए।+ अनि अदालती+ कारबाही सुरु भयो र पुस्तकहरू खोलिए।
११ “मैले हेरी नै रहेँ किनभने त्यस सिङले घमन्डी कुरा गर्दै थियो+ अनि मैले हेर्दै गर्दा त्यस जनावरलाई मारियो र त्यसको शरीर नाश गरियो र आगोमा फ्याँकियो।
-