प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनले नै मेरो नामको महिमाको लागि एउटा भवन बनाउनेछन्‌+ र म तिनको राज्यको सिंहासनलाई सदाको लागि स्थिर पार्नेछु।+

  • यसैया ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तिनको शासन सबैतिर फैलँदै जानेछ

      र तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+

      दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्‌।

      आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+

      तिनले अहिले र सदासर्वदा

      धार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्‌।

      सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।

  • दानिएल ७:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “रातीको दर्शनमा मैले हेरी नै रहेको थिएँ। तब हेर! आकाशका बादलहरूसँगै मानिसको छोराजस्तै+ कोही आइरहेको देखेँ र तिनलाई ‘अतिप्राचीन’-कहाँ+ जान अनुमति दिइयो र तिनलाई तिनीहरूले उहाँको अगाडि ल्याए। १४ अनि सबै राष्ट्रका र सबै भाषाका मानिसहरूले तिनको सेवा गरून्‌+ भनेर तिनलाई शासन गर्ने अधिकार, गौरव+ र राज्य दिइयो।+ तिनको शासन सदासर्वदै रहिरहने शासन हो र तिनको राज्य कहिल्यै नाश हुनेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने