प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ “मैले रोजेको राजालाई म आफैले

      मेरो पवित्र डाँडा सियोनमा+ बसालेको छु।”+

  • भजन ११०:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११० यहोवाले मेरा प्रभुलाई भन्‍नुभयो:

      “तिमी मेरो दाहिने हाततिर बस,+

      जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+

       २ यहोवाले सियोनबाट तिम्रो शक्‍तिको राजदण्ड यसो भन्दै तेर्स्याउनुहुनेछ:

      “जाऊ, आफ्ना शत्रुहरूको बीचमा गएर तिनीहरूमाथि अधिकार गर।”+

  • मत्ति २८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अनि नजिक गएर येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।+

  • १ कोरिन्थी १५:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ किनकि परमेश्‍वरले सबै शत्रुलाई उहाँको पाउमुनि नराखुन्जेल उहाँले राजाको रूपमा शासन गर्नै पर्छ।+

  • एफिसी १:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ उहाँले सबै कुरा ख्रिष्टको पाउमुनि राखिदिनुभयो+ र उहाँलाई मण्डलीसित सम्बन्धित सबै कुराको शिर बनाउनुभयो।+

  • प्रकाश ३:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ जसले विजय हासिल गर्छ,+ म उसलाई मसित मेरो सिंहासनमा बस्न दिनेछु,+ जस्तो म पनि विजयी भएर मेरो बुबासित उहाँको सिंहासनमा बसेको छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने