-
भजन ४४:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तपाईँले हामीलाई छिमेकीहरूको अगाडि निन्दाको पात्र बनाउनुभएको छ,
वरपरका मानिसहरूको अगाडि गिल्ला र हाँसोको पात्र बनाउनुभएको छ।
-
-
यर्मिया ५१:५१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५१ “हामी लाजमा पारिएका छौँ, मानिसहरूले हाम्रो गिल्ला गरेको हामीले सुनेका छौँ।
अपमानले हाम्रो अनुहार ढाकिएको छ
किनकि विदेशीहरू यहोवाको भवनका पवित्र ठाउँहरूलाई आक्रमण गर्न आएका छन्।”+
-